You are viewing the translated version of हेजिङ्ग सेवा उपलब्ध गराउन सक्ने.
Rule 16
हेजिङ्ग सेवा उपलब्ध गराउन सक्ने
(१) हेजिङ्ग सेवा प्राप्त गर्न चाहने कुनै लगानीकर्ताले आफैले हेजिङ्ग शुल्क ब्यहोर्ने गरी आफ्नो विदेशी लगानीको हेजिङ्ग गर्न निवेदन दिएमा हेजिङ्ग गर्ने संस्थाले हेजिङ्ग सेवा उपलब्ध गराउन सक्नेछ।
(२) हेजिङ्ग सेवाको किसिम, अवधि र अन्य शर्तहरु सम्बन्धित निवेदक र हेजिङ्ग गर्ने संस्थाबीचको हेजिङ्ग सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।
(२) हेजिङ्ग सेवाको किसिम, अवधि र अन्य शर्तहरु सम्बन्धित निवेदक र हेजिङ्ग गर्ने संस्थाबीचको हेजिङ्ग सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।